Techie IT
  • मंगलबार, असोज २८, २०८२ / Tuesday, October 14, 2025
गृहपृष्ठराजनीतिमाओवादी केन्द्रका अध्यक्ष दाहालले गरे पद त्यागको घोषणा

माओवादी केन्द्रका अध्यक्ष दाहालले गरे पद त्यागको घोषणा


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले अध्यक्ष पद त्याग गरेको घोषणा गर्नुभएको छ ।

काठमाडौंमा शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । उहाँले अब आफू माओवादी केन्द्रको अध्यक्ष नरहेको घोषणा गर्नुभएको छ। उहाँले आफू अब महाधिवेशन आयोजक समितिको संयोजक मात्रै रहेको समेत बताउनुभयो ।



तपाईको प्रतिक्रिया