गृहपृष्ठ ∕ कला/साहित्य/मनोरञ्जन ∕ कृषि रियालिटी गेम शो ‘र’ मा राजेश हमाल बने महाहोस्ट, ट्रेलर सार्वजनिक
कृषि रियालिटी गेम शो ‘र’ मा राजेश हमाल बने महाहोस्ट, ट्रेलर सार्वजनिक

कृषि रियालिटी गेम शो ‘र’ (रिभोलुस्नरी एग्रिकल्चर वार) को ट्रेलर सार्वजनिक भएको छ।
बिहीबार राति ओएसआर रियालिटी युट्युबमामार्फत सार्वजनिक ट्रेलरमा अभिनेता राजेश हमाल महाहोस्ट रहेका छन्।
यो शोमा किसान तथा कृषि प्राविधिक गरी दुई किसिमका प्रतिस्पर्धी छन्। प्रतिस्पर्धीबिचमा रोचक र मनोरञ्जकसँगै जानकारीमूलक विभिन्न खेलहरूमा प्रतिस्पर्धा हुनेछ जसले मुख्यतः तीन बृहत् क्षेत्र कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई समेटने जनाइएको छ।
कृषि र किसानको पहिचान र सम्मान अभिवृद्धि गर्ने उद्धेश्यले यो शो ल्याइएको आयोजकले जनाएको छ।
ताजा अपडेट
- जेन–जी आन्दोलनपछिको बाटो
- मैले ‘दिव्य डिभाइस’ बाट देखेको कुरूक्षेत्र काठमाडौं!
- नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र
- कृषि रियालिटी गेम शो ‘र’ मा राजेश हमाल बने महाहोस्ट, ट्रेलर सार्वजनिक
- कानूनी झमेलामा पर्यो ‘बिग बोस १९’, २ करोड भारूको मुद्दा
- सहृदयता इन्टरनेसनल इजरायलले नोभेम्बरमा परोपकारी कन्सर्ट गर्दै
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- जापानको टोकियोमा खाद्यान्नको मूल्य उच्च
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- योगेश भट्टराईले गरे एमाले पुनर्गठनको अपिल
- केही व्यक्तिले पहिलेदेखि नै सिंहदरबार जलाउँछु भनेकै थिए : अध्यक्ष ओली
- पशुपतिमा नवरात्रि महामहोत्सव सुरू
- आजदेखि शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने
- माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड गर्ने
तपाईको प्रतिक्रिया